बनाउनुपर्छप्रतीक्षा पौडेल · Aug 7, 2024थाहा छैन खै कस्तो नियत बनाउनुपर्छ।सायद व्यवहार नै पो कैफियत बनाउनुपर्छ।मायाप्रेम सबैको तक्दिरमा, लेखिएको हुदैन;कसैको प्यारो हुन पनि हैसियत बनाउनुपर्छ ।