भाग्यविकास पौडेल · Aug 19, 2024आफ्नै आँखाले आफ्नो भाग्यलाई हेर्न पायो भने भाग्य र कर्म आफ्नै अनुकुलतामा फेर्न पायो भने खोइ ! कुन्नि कस्तो भाग्य लेख्थ्यो होला मान्छेलेयदि, लेखिएको भाग्यलाई फेरि कोर्न पायो भने !!