भेटिन्छुदेब नेपाली · Feb 22, 2024नसोच्नु मलाई अब्बल मा भेटिन्छु चुरोटको नसा तलतल मा भेटिन्छुतिमीले सोचे जस्तो छैन मेरो पहिरनम त पोहोर सालको ज्याकेट चप्पलमा भेटिन्छु