बिपत्तिले आत्तिएको छSuman Ghising · Nov 6, 2023कतै घर भत्किएको छ कतै मन चर्किएको छबिपत्तिले आत्तिएको छ जीवनकै भर सक्किएको छखै कुन्नी कुन बेला कहाँ सकिन्छ डरै डरमा जिउँदै छसबै विश्वास मक्किएको छ पीडाले सबै भक्कानिएको छ