बिश्वास टुटे पछिगोबिन्द धामी · Dec 19, 2023भएका सबै आशा बिश्वास टुटे पछिआफ्नै प्रेमका धागा मुटु देखि छुटे पछिकस्को के लाग्छ र छातिनै चिरेर गएसिभरोसाले भरिएको मन सिशाझैँ फुटे पछि