चाहनाहरुजीवन आचार्य · Dec 13, 2024उसले लगाइदिएको तिम्रो हातमा चुरा धेरै थियोनचाहेरै भुल्नु पर्न कुरा धेरै थियोम सँग का अधुरै ती तिम्रा चाहनाहरु,देखे आज साकार अनि पूरा धेरै थियो