छैन मलाईGhamachandra Bhattarai · Jan 23, 2024अनायासै वेदनामा रुनु छैन मलाई तप् तप् बगेका आँसुका थाेपा छुनु छैन मलाई !यात्रामा सँगै जिउछु भन्ने लाखौं भएपनि प्रिया, तिमी बाहेक कसैको हुनु छैन मलाई !!