छ यहाँगोकुल थिङ तामाङ्ग · Jan 24, 2024कोहि दुरमा त कोहि आफ्नै सुरमा छ यहाँ कोहि रहरमा त कोहि जन्झिरमा छ यहाँ कोहि महलमा त कोहि झुपडीमा छ यहाँ कोहि मुल्यमा त कोहि धुल समान छ यहाँ