चिन्ता लाग्ने गर्छउमेश बुढा · Dec 29, 2023 सोचेर आफ्नै भबिष्य , चिन्ता लाग्ने गर्छ कसरी पूरा गर्ने उदेश्य , चिन्ता लाग्ने गर्छ उमेर सङ्गै तनाब मात्रै बढेको छ हजुर मेरो कसरी पुग्ने होला गन्तव्य , चिन्ता लाग्ने गर्छ