चितामा हुने छुबसन्त क्षेत्री · Aug 7, 2024आउनु तिमी न जन्ती न जात्रामा हुने छु गुनासो गर्न नमिल्ने त्यो यात्रामा हुने छु पर्खेर बस्ने छु तिमीलाइ, कफनमा सजिएरअन्तिम बिदाइ गर्नु मलाइ चितामा हुने छु