धनरिमा तामाङ · Aug 7, 2024सुख किन्ने धनले खुशी किन्न नमिल्नेहासो दिने धनले आसु पुछ्न नमिल्नेमित्र मिल्ने धनले मित्रता नमिल्नेआफ्ना किन्ने धनले आफ्नोपन नमिल्नेजे जे मिले नि धनले साचो प्रेम नमिल्ने