देखेका सपनाकविता ढुंगाना · Jan 8, 2025ब्यर्थै का बरु अधुरा गर्छु देखेका सपना छेवै मा बसि म कुरा गर्छु देखेका सपना निराश नहुनु छोरी मा आट छ केही बनी देखाउने जादैनन खेर म पूरा गर्छु देखेका सपना ।