दोहोरिने छैनविकास के.सी · Feb 10, 2025हामी छुटिन्छौं की भन्ने डर दोहोरिने छैन ।तिम्रो दिल सम्मको सफर दोहोरिने छैन ।साँचो प्रेम गरेर भूल गरेकै हुँ, माफी चाहन्छु, कसम, यो गल्ती जीवन भर दोहोरिने छैन।