फिदा भए छुगोबिन्द सिंह धामी · Dec 17, 2024तिम्रो घर धाउँदा धाउँदै आधा भए छुमेरा सबै आफन्त भुली सधा भए छुसारी लगाइ मिठो मुस्कान दिन्छौ तिमिमुसुक मूसुक हाँस्ने बानी फिदा भए छु