गल्ती गरेछुपवित्रा आयर · Feb 12, 2025गरेर तिमिलाई औधी बिस्वास गल्ती गरेछु।ठानेर दिलको मान्छे गल्ती गरेछु।नगर्नु थियो, विस्वास नगर्नु थियो मायाराखेर यो दिलको आसपास गल्ती गरेछु।