घमण्ड नगरे हुन्छविकास पौडेल · Aug 7, 2024आउँछ पालो सबैको हेर घमण्ड नगरे हुन्छ समय बद्लिन लाग्दैन बेर घमण्ड नगरे हुन्छ भोलिको दिन सोँचेजस्तो नहुन सक्छ महोदय आज सर्व सम्पन्न छु भनेर घमण्ड नगरे हुन्छ