गुलाफअजय बर्तौला · Aug 7, 2024गुलाफ टिप्न हाँगा बाट नै भाँच्नु पर्छ निकाँडाले घोपेको पिडा पनि त साच्नु पर्छ नितिम्रो र मेरो मया राजकुमरी यो दुई मुटुमा नफाटिने गरि गाँस्नु पर्छ नि ।