हजार छन्उमेश विश्वकर्मा · Nov 13, 2024प्रयास गर्दैछु पूरा गर्न सपना त हजार छन्यो माया पिर्तीमा अल्झिएका सारा संसार छन्यहाँ को नै छर माया प्रेममा न अल्झिएका प्राणीस्वयम भगवान कृष्ण पनि त प्रेम मा अल्झिएक छन्