हाम्रा प्रेमटेकराज भण्डारी · Feb 5, 2025हर पल झस्काउछन तिम्रा तानाहरूतिम्रै याद दिलाउछन प्रेमिल गानाहरूअचेल विगत मै डुबेर बित्दै छन् दिनहरू खोतल्दा हाम्रा प्रेम कथाका पानाहरू