हास्दै रमाउदै बिताउनु छप्रेम बहादुर कुवर · Oct 30, 2023थोरै कमाउनु छ आफ्नु छुट्टै नाम बनाउनु छ ।सुख मा मात्र हैन प्रिय दुख मा पनि रमाउनु छ।के नै छ र मरि लानु दिइ दिनको जिन्दगि ।हास्दै रमाउदै बिताउनु छ ।