प्रदिप खड्का · Jul 31, 2017

हिड्दा हिड्दै
मुक्तक
Tap to listen
हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु।
चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु।
सहयात्री बनी केही खुसी दिन आको थिए म।
एक्लो पारेर त्यो नाता तोड्यो नभन्नु।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|