हिजो आजBigyan Lal Shrestha · Jan 19, 2024स्वार्थीहरूको भिड बढेकोछ हिजोआजविश्वासको खडेरी परेकोछ हिजोआजएकले अर्काको कदर गर्न छाडेकाछन् ! सम्बन्धको हत्या भएकोछ हिजोआज ।