जल्दैछ उस्तैसिताराम भट्टराई · Jan 26, 2024तिम्रो यादको रापले मुटु अझै जल्दैछ उस्तैम मात्र स्थिर छु दिनहरू त अझै ढल्दैछ उस्तै घडी त दियौ, समय दिन सकेनौ चाहेको बेलातिमीले दिएको घडी चाहिँ अझै चल्दैछ उस्तै