जानी दिनुसन्दीप लिम्बू · Feb 7, 2024मेरो मौनता र इच्छा लाई जानी दिनु लमैले भनेको कुराहरू सबै मानी दिनु लजीवन भर मायाले हसाउला तिमी लाई मलाई सबैभन्दा नजिकको ठानिदिनु ल