जवानी रहेछलोक राज देवकोटा · Aug 26, 2024के पोल्थ्यो आगोले पोल्ने त खरानी रहेछ !के तड्पाउथ्यो मायाले तड्पाउने जवानी रहेछ सोचेको थिए म बाट गल्ती भयछ छोडौ भनेर !!सम्बन्ध जोड्ने अनि छोड्ने त तिम्रो बानी रहेछके तड्पाउथ्यो मायाले तड्पाउने जवानी रहेछ