जून झार्नु ताराkrishna Khanal · Oct 30, 2023जून झार्नु तारा गन्नु केही पनि होइन दुनियाँको नजिक बन्नु केही पनि होइन तिम्रो साथ पाएपछि लागेको हो मलाई यो धन सम्पत्ति भन्नू केही पनि होइन