काहा गयौंसिला तामांङ्ग रौत · Aug 7, 2024अमृत देखाइ बीस मलाई खुवाएर काहा गयौं आफ्नोलाई नै पराई ठानि रुवाएर काहा गयौं तिम्रो साथमा देखेको थे सपनाको सुन्दर महलमेरा सारा ईच्छाहरु टुटाएर कहाँ गयौं तिम्रो माया मेराे माया छुटाएर कहाँ गयौं