कहिल्यै प्रेम पत्र लेखिएनKamal Kumar singh · Dec 21, 2023अहँ,जिन्दगीमा कहिल्यै प्रेम पत्र लेखिएन,यो मङ्सिरमा नि हुने छाँटकाँट देखिएन।मनमा त इच्छा थियो नयाँ संसार बसाउने,यो मनले चाहे जस्तो कोही जोडी भेटिएन।