कर्म गर्नअटल बम्जन · Oct 26, 2023बुद्धले जस्तो अर्ति उपदेश भन्न नसकिए पनिभानुभक्तले झैं आदिकवि बन्न नसकिए पनिहरदम प्रयास जारी राख्नु पर्छ असल कर्म गर्न,घाँसीले झैं घाँस बेची,कुवा खन्न नसकिए पनि।