टेक अार सी · Nov 13, 2017

खास हुनेछ
मुक्तक
Tap to listen
त्यो दिन मेरा लागि निकै खास हुनेछ
तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ
साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु
जुन दिन चिता माथि मेरो लास हुनेछ ।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |