खोजि गर्दै छुदिलिप कडायत · Sep 2, 2024लायौँ मोहोनि, गयौँ कहा, खोजि गर्दै छुहराएका ति मेरा मिठा पलहरु खोजि गर्दै छुकहिले उत्तर, कहिले दक्षिण हराइ रहने यो मन, आज मन,मनभित्रै हराएर मनभित्रै खोजि गर्दै छु।