खोट लागेको छनरेन्द्र बुद्धा · Aug 7, 2024यो मुटुमा कोहो कसैको खोट लागेको छ, कहिलै नमेटिने तिम्रो मायाको चोट लागेको छतिम्रो यादै यादको भुमरीमा बित्छ हरेक रात भुल्नै नसकिने तिम्रो यादको घोट लागेको छ...