किन ?दिनेश प्रसाद भट्ट · Oct 16, 2024पिडा झेल्ने समेतको मन दमित गऱ्यो किन ? आजकलशोक प्रस्तुति श्रद्धान्जली अमित रह्यो किन ? आजकललगाउँदा दागवत्ती अझै सेल्फी लिन्छन मृतात्माका झनअन्त्योष्टि एक शब्दार्थ मै सिमित भयो किन ? आजकल