किन हुँदैनरविन्द्र रावत · Aug 7, 2024जान्छौ की छोडेर भन्ने पिर, हुन्छ नि,किन हुँदैन ?तिम्रो जस्तै हो मेरो मन पनि,रुन्छ नि,किन रुदैन ?दुख्छ मुटु जानी जानी, नबोली देउन रुखो बोली फेरि चोटको घाउ झैं वचनको घाउ,निको हुन्छ,हुँदैन?