लिएर जान्छन्लक्ष्मी रायमाझी · Jan 3, 2025सल्लाह दिने हल्ल लिएर जान्छन् आफ्ना भने पराई भएर जान्छन् यहाँ कसको के स्वार्थ कसलाई थाहा छ रराम राम भन्ने पिठ्युँ मा छुरा हानेर जान्छन्