म आफै फसेछु।दिलिप कडायत · Nov 27, 2023मायाप्रेम को खेलदेखि टाढिने म आफै फसेछु, जानि या नजानि त्यो भुमरिमा म आफै फसेछु, के गर्ने अनि के नगर्ने केही थाहा छैननिणर्य नै नलिन सकिने दोधारमा म आफै फसेछु।