मन छसी.बी. बुढा, हितैषी · Feb 17, 2025म सी बी हुँ सागर सरी फैलिएकाे मन छ, रतिम्राे माया बन्द छाती भित्रकाे मुटुमा जतन छ ।नगर्नु है पृयसी झुपडी भित्र महल सम्पतिका कुरा, माया भए पुग्छ अरु केहि चाहिँदैन भन्ने बचन छ ।।