मन रुन्छबोमलाल के सी · Mar 7, 2024आफन्त अनि गाउँ घर सम्झिन्छु मन रुन्छ पराई यो स्वार्थी शहर सम्झिन्छु मन रुन्छ प्रदेश छोडी नेपालमै केही गरु भन्ने सोच्छु आम्दानी भन्दा धेरै कर सम्झिन्छु मन रुन्छ