मान्छेआनन्द रेग्मी · Aug 7, 2024ढुङ्गाको मुर्ति बनाउँछ र मन्दिरमा त्यही मान्छे सजाउछभगवानले हाम्रो कुरा सुन्दैनन भन्दै त्यही मान्छे कराउछआउदैन ढुंगा बोल्ने समय यहाँ अनी कसैलाई पर्खिदैन आफ्नो जिन्दगीको ब्यथा भन्न यहाँ त्यही मान्छे डराउँछ।