मानेर हिड्छन्तेज कार्की · Aug 7, 2024आफू छुटे'नि सपना छुटे'नि, चोट मीठो मानेर हिड्छन्आँसुले पीडाको मौन भाषामा, पाइला राखेर हिड्छन् माया गर्नु र मन पराउनु , विल्कुल फरक कुरा रहेछफूल मन पराउनेले टिपेर, माया गर्नेले पानी हालेर हिँड्छन्