युनिक ढुङ्गेल · Mar 3, 2021
अर्काकि श्रीमति उडाउनेलाइ माया ममता के थाहा
घरपरिवार छोडेर बिदेशमा हुनेलाइ दाया बाया के थाहा
कसैको नसकेनि आफ्नै अन्नदाताको सम्मान गर्न सिकौ
मुखको गास बचाएर पालेको बिचरा आमालाइ एता उता के थाहा
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।