मेरो देशविज्ञानलाल श्रेष्ठ · Feb 27, 2024मेरो देशले मुहार कहिले फेर्ने होला,जनताहरू खुसीले कहिले बाँच्ने होला,चारैतिरका वातावरणहरू दूषित देखिन्छ ! सुख, शान्ति र समृद्धि कहिले आउने होला ?