मिल्न सक्छलक्ष्मण पोखरेल · Aug 7, 2024सोच्छौ भने रिसाएर देवता मिल्न सक्छ !अति गर्यो भने प्रिय सौता मिल्न सक्छ !!तिमि बाहनाको भुमरीमा बस्दै गर्छै भने !न म मिल्छु न सरी भन्ने मौका मिल्न सक्छ !!