मुस्कुराउनुTilak sanchuri · Oct 31, 2023विहान सबेरै मेरा गजल , पढेर मुस्कुराउनुसम्झनु बिस्तारामै सिरानी हुम अंकमाल , गरेर मुस्कुराउनु अंगालो कसिने सौभाग्य मिलोस भन्ने कामना गर्नु है माँया नजानिदो भित्रिमाँया , गरेर मुस्कुराउनु