नयाँ वर्ष २०८१दुर्गा वनवासी · Aug 7, 2024नव साल आउँछ, फेरिन्छ पात्रोशुभ, अशुभ जान्न हेरिन्छ पात्रोपुरानिन्छ वर्ष, बदलिन्न नियत,नयाँ राखी, थोत्रो बेरिन्छ पात्रो ।