पैसा पैसाअजय बर्तौला · Aug 7, 2024मानिसहरु पैसा पैसा मात्र भन्दै गएएति पैसा भयो भनी अैँला गन्दौ गन्दै गएपैसा पैसा मात्र भनेर के हुन्छ र मेरो हजुर उहि पैसाले आफ्नो चिहान खन्दै खन्दै गए