प्रदेशखेमराज शाहि ठकुरि काकाकुल · Nov 3, 2023प्रदेशम कसरी चल्छ जिन्दगि।गर्मि र पसिनाले गल्छ जिन्दगि।प्रेम र आँसुकाे ईलाज छैन यहाँ ।पिर अनि बेथाम जल्छ जिन्दगि।