प्रशंसा भयोLakhan Singh saud · Dec 21, 2023जित्नेभन्दा हार्नेको बढी प्रशंसा भयोबनाउनेको भन्दा देखाउनेको बढी प्रशंसा भयो आखिर र दुईटैले एउटै चित्र बनाएका थिए काम गर्नेभन्दा गराउनेको बढी प्रशंसा भयो