प्रेमदिवसविकास के.सी · Feb 14, 2025दुई मनको दुरी घटाउने दिन हो प्रेमदिवसमाया नै माया झन् बढाउने दिन हो प्रेमदिवसछन् भने कोहि मन परेका मान्छे, भन्न नडराऊनुस्माया गर्छु भनि बताउने दिन हो प्रेमदिवस