प्रियरितेश बाला · Aug 7, 2024जति सताउन मन लाग्छ सताउ केही भन्दिन मचाहे तिम्रो दिल बाट हताउ केहि भन्दिन मकति माया को नाममा जोर र गुणा गर्छौ प्रियअझै अरु अटेन भने मलाई घटाउ केही भन्दिन म